अनुसूची–१२
(नियम १६ को उपनियम (१) सँग सम्बन्धित)
निर्वाचन प्रयोजनको लागि दल दर्ताको निवेदनको ढाँचा
श्री निर्वाचन आयोग,
कान्तिपथ, काठमाडौं ।
विषय ः ………………….. निर्वाचनको प्रयोजनार्थ दल दर्ता गरिदिने सम्बधमा ।
आगामी ………………. निर्वाचनको प्रयोजनको लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आयोगमा दल दर्ता गर्नका निमित्त निर्वाचन आयोगबाट मिति …………….. प्रकाशित सूचना अनुसार देहाय बमोजिमको विवरण
खुलाई यो निवेदन पेश गरेको छु ।
१. राजनीतिक दल सम्बन्धी विवरण ः
२. दलको पछिल्लो महाधिवेशन भएको मिति र स्थान ः
३. दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्या ः
४. आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति ः
५. दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको छ भने पछिल्लो
निर्वाचन भएको मिति ः–
केन्द्रीयस्तर …………………… प्रदेशस्तर………………….द्धण्
६. भाग लिन चाहेको निर्वाचनको नाम ः–
७. प्रदेश सभाको निर्वाचनको हकमा कुन कुन प्रदेशमा भाग लिने हो खुलाउने ः–
८. यसभन्दा अघिको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्ह लिन चाहेमा सो निर्वाचन चिन्ह उल्लेख गर्ने ः–
९. यसभन्दा अघिको निर्वाचनमा निर्वाचन चिन्ह प्राप्त नगरेको दलले वा निर्वाचन चिन्ह प्राप्त गरेको भए तापनि अन्य निर्वाचन चिन्ह लिन चाहने दलले आपूmले प्राप्त गर्न चाहेको तीन वटा निर्वाचन चिन्ह उल्लेख गर्ने (प्राथमिकताक्रम अनुसार)
(क) ………………………………………
(ख) ………………………………………
(ग) ………………………………………
१०. निम्नलिखित विवरण तथा कागजातहरु संलग्न छन् ः–
(क) दलको विधान, नियमावली तथा घोषणापत्र,
(ख) निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
(ग) नयाँ निर्वाचन चिन्ह लिन चाहेकोमा आपूmले लिन चाहेको कम्तीमा तीनवटा बेग्ला– बेग्लै निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रति,
(घ) आ.व. ……………………. को वार्षिक लेखा परीक्षण प्रतिवेदन,
(ङ) अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकारपत्र ।
माथि लेखिएको व्यहोरा ठीक साँचो हो फरक ठहरे कानून बमोजिम सहँुला, बुझाउँला ।द्धज्ञ
प्रमुख पदाधिकारी÷ अधिकार प्राप्त व्यक्तिको,–
…………………….. नाम, थर ः
राजनीतिक दलको छाप पद ः
दस्तखत ः
मिति ः